साधारण बचत खाता (Saving Accounts)
न्युनतम रु. १०००।– को मौज्दातमा खाता खोल्न सकिनेछ ।
दैनिक मौज्दातमा १.५% व्याज दर प्रदान गर्ने ।
चेक बूक तथा पासबूकको व्यवस्था ।
एस.एम.एस. को व्यवस्था भएको ।
विशेष बचत खाता (Special Saving Accounts)
न्युनतम रु. १०००।– को मौज्दातमा खाता खोल्न सकिनेछ ।
दैनिक मौज्दातमा २.०% व्याज दर प्रदान गर्ने ।
चेक बूक तथा पासबूकको व्यवस्था ।
एस.एम.एस. को व्यवस्था भएको ।
नारी बचात खाता (Nari Saving Accounts)
न्युनतम रु. १०००।– को मौज्दातमा खाता खोल्न सकिनेछ ।
दैनिक मौज्दातमा २.५% व्याज दर प्रदान गर्ने ।
चेक बूक तथा पासबूकको व्यवस्था ।
एस.एम.एस. को व्यवस्था भएको ।
ज्येष्ठ नागरिक खाता (Jestha Nagrik Khata)
न्युनतम रु. १०००।– को मौज्दातमा खाता खोल्न सकिनेछ ।
दैनिक मौज्दातमा ४.५% व्याज दर प्रदान गर्ने ।
चेक बूक तथा पासबूकको व्यवस्था ।
एस.एम.एस. को व्यवस्था भएको ।
नियो प्लस खाता (NEO Plus Accounts)
न्युनतम रु. ५००००।– को मौज्दातमा खाता खोल्न सकिनेछ ।
दैनिक मौज्दातमा २.५% व्याज दर प्रदान गर्ने ।
चेक बूक तथा पासबूकको व्यवस्था ।
एस.एम.एस. को व्यवस्था भएको ।
बाल बचत खाता (Minor Saving Accounts)
न्युनतम रु. १०००।– को मौज्दातमा खाता खोल्न सकिनेछ ।
दैनिक मौज्दातमा १.५% व्याज दर प्रदान गर्ने ।
चेक बूक तथा पासबूकको व्यवस्था ।
एस.एम.एस. को व्यवस्था भएको ।
आवधिक निक्षेप (Term Deposit)
६ महिने आवधिकमा ३.५% व्याज दर प्रदान गर्ने ।
१२ महिने आवधिकमा ४.०% व्याज दर प्रदान गर्ने ।
३।३ महिनामा व्याज भुक्तानी दिने ।