नियो बचत तथा ऋण सहकारीमा स्वागत छ
Neo Saving & Credit Co-operative LimitedNeo Saving & Credit Co-operative LimitedNeo Saving & Credit Co-operative Limited
०१ - ५३५१७२३ / ५३५१७६०
फसिकेव २४, न्यूरोड, काठमाडौं

निक्षेप योजनाहरु

साधारण बचत खाता (Saving Accounts)

न्युनतम रु. १०००।– को मौज्दातमा खाता खोल्न सकिनेछ ।
दैनिक मौज्दातमा ६% व्याज दर प्रदान गर्ने ।
चेक बूक तथा पासबूकको व्यवस्था ।
एस.एम.एस. को व्यवस्था भएको ।

विशेष बचत खाता (Special Saving Accounts)

न्युनतम रु. १०००।– को मौज्दातमा खाता खोल्न सकिनेछ ।
दैनिक मौज्दातमा ७% व्याज दर प्रदान गर्ने ।
चेक बूक तथा पासबूकको व्यवस्था ।
एस.एम.एस. को व्यवस्था भएको ।

नारी बचात खाता (Nari Saving Accounts)

न्युनतम रु. १०००।– को मौज्दातमा खाता खोल्न सकिनेछ ।
दैनिक मौज्दातमा ७% व्याज दर प्रदान गर्ने ।
चेक बूक तथा पासबूकको व्यवस्था ।
एस.एम.एस. को व्यवस्था भएको ।

ज्येष्ठ नागरिक खाता (Jestha Nagrik Khata)

न्युनतम रु. १०००।– को मौज्दातमा खाता खोल्न सकिनेछ ।
दैनिक मौज्दातमा ७% व्याज दर प्रदान गर्ने ।
चेक बूक तथा पासबूकको व्यवस्था ।
एस.एम.एस. को व्यवस्था भएको ।

नियो प्लस खाता (NEO Plus Accounts)

न्युनतम रु. ५००००।– को मौज्दातमा खाता खोल्न सकिनेछ ।
दैनिक मौज्दातमा ८% व्याज दर प्रदान गर्ने ।
चेक बूक तथा पासबूकको व्यवस्था ।
एस.एम.एस. को व्यवस्था भएको ।

बाल बचत खाता (Minor Saving Accounts)

न्युनतम रु. १०००।– को मौज्दातमा खाता खोल्न सकिनेछ ।
दैनिक मौज्दातमा ७.५% व्याज दर प्रदान गर्ने ।
चेक बूक तथा पासबूकको व्यवस्था ।
एस.एम.एस. को व्यवस्था भएको ।

आवधिक निक्षेप (Term Deposit)

६ महिने आवधिकमा १०.५% व्याज दर प्रदान गर्ने ।
१२ महिने आवधिकमा ११% व्याज दर प्रदान गर्ने ।
३।३ महिनामा व्याज भुक्तानी दिने ।