नियो बचत तथा ऋण सहकारीमा स्वागत छ
Neo Saving & Credit Co-operative LimitedNeo Saving & Credit Co-operative LimitedNeo Saving & Credit Co-operative Limited
०१ - ५३५१७२३ / ५३५१७६०
फसिकेव २४, न्यूरोड, काठमाडौं

नियो बचत तथा ऋण सहकारी संस्था लिमिटेड

सहकारीको सात खम्बे सिद्दान्तको मूल्य मान्यता बमोजिम आफ्ना वरीपरी छरिएर रहेका सदस्यहरुको बचत संकलन गर्ने र उक्त संकलीत बचतलाई सदस्यहरुको आवश्यकता र माग अनुसार कर्जा प्रवाह गर्ने र आफ्ना सदस्यहरुको जीवन स्तर सुधारको पहल गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्देश्यले २०६५ सालमा सहकारी ऐन २०४८ अन्तर्गत नियो बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको हो ।

यसको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालीका–२४, न्यूरोड फसिकेवमा अवस्थित छ ।

कुनै पनि प्रकारको सहयोग र जानकारीको लागि सम्पर्क गर्नुहोस्

हामी तपाईंलाई सेवा प्रदान गर्न पाउँदा खुसी छौं। त्यसैले कृपया तलको विवरणहरू मार्फत हामीलाई सम्पर्क गर्नुहोस्, वा तपाईंको अनुरोध प्रविष्ट गर्नुहोस्।

प्रधान कार्यालय ठेगाना:

फसिकेव २४, न्यूरोड, काठमाडौं

फोन सम्पर्कः

०१ - ५३५१७२३ / ५३५१७६०
आईतवार देखि बिहिवार ०९:४५ - ०५:०० सम्म
शुक्रावार ०९:४५ - ०४:०० सम्म

इमेल को लागी

neosavings.co@gmail.com
info@neosaving.com.np

    समाचार र ब्लग

    नियो बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नवीनतम समाचार र ब्लग प्राप्त गर्नुहोस्

    नियो सहकारी ग्यालरी